Headlines News :
Home » , » अचम्मका १० विश्व रेकर्ड (तस्बिरसहित)

अचम्मका १० विश्व रेकर्ड (तस्बिरसहित)

###
गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम सम्मिलित गर्न मानिसहरु दिन–रात खटेर निकै मेहेनत गर्ने गर्दछन् । यहाँ नाम लेखाउन त्यति सजिलो छैन । निकै अचम्म खालका प्रतिभा जसले संसारलाई नै चकित बनाउँछ, त्यस्ता व्यक्तिहरु मात्र गिनिज बुक अफ वल्र्ड रेकर्डधारी हुने गर्दछन् । हुन त यहाँ नाम समावेश भएका मानिसहरुको प्रतिभा अतुलनिय र अचम्म खालका हुन्छन्, यस्ता व्यक्तिमध्ये पनि निकै अचम्म खालका प्रतिभाहरुको बारेमा यहाँ दिइएका छन् । हेरौँ निकै अचम्म खालका विश्व रेकर्डहरुः


  •  १. सबैभन्दा ठूलो रबरब्याण्डको 

बल जोइल वालले यो बल बनाउनका लागि ७ लाख रबरब्याण्डको प्रयोग गरेका छन् । यसलाई बनाउन चार वर्ष लागेको थियो ।


  •  २. सबैभन्दा बलियो योनी

 विश्वको सबैभन्दा बलियो योनी रुसकी निकोवा रुसको छ ।



  •  ३. बियर बोतलहरुमाथि साइकल

 जर्मनका लुट इकोल्जले बियरको बोलहरुमाथि साइकल चलाएका छन् ।


  • ४.शरिरमा चम्चा 

जर्जियाका यी व्यक्तिसँग सबैभन्दा बढि चम्चा शरिरमा राख्ने रेकर्ड रहेको छ ।


  •  ५. सबैभन्दा ठूलो स्तनः


 सबैभन्दा ठूलो स्तनको रेकर्ड अमेरिकाको एनी हकिन्ससँग छ । उनको स्तन ४३ इन्चको छ ।


  • ६. अन्डर वाटर वेडिङः
 पोल्याण्डका ईवा स्टारोन्सका र पावेल बुकोस्कवीको विवाह पानी भित्र भएको थियो जसमा २७५ मानिसहरु समावेश भएका थिए ।

  • ७. आँखाबाट दुध टर्कीका 


योमेजले ९ ग्लास दुध आँखाबाट निकालेका छन् ।

  • ८. बडि पियर्सिङ
 जर्मनीकी आना कसपरियाको शरिरमा ९००० पियर्सिङ छ । उनको नाक–कानदेखि यौन अंगसम्म सबै ठाउँहरुमा पियर्सिङ गरिएको छ ।


 ९. मौरीसँगको प्रेम 

विपिन सेठले ६ लाख मौरीहरुलाई आफ्नो शरिरमा लिएका छन् । उनको शरिरमा ४७ किलोको मौरी थियो । 

१०. सबैभन्दा लामो नङ 

अमेरिकाकी ली रेडमन्डले संसारको सबैभन्दा ठूलो नङ राख्ने व्यक्तिको रुपमा विश्व रेकर्ड बनाएका छन् । उनको नङको लम्बाई ८.६५ मिटर रहेको छ ।
 (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar