|
###
|
सिन्धुली, भाद्र १० । सिन्धुलीको खुर्कोटस्थित खनियाखर्कमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तराईबाट सिमेन्ट लिएर आइरहेको ट्रक खनियाखर्कको २६ किलोमिटरको भीरबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ट्रक चालक सर्लाही ढुंग्रेखोलाका पासाङ तामाङ रहेका छन् भने अन्य दुईको सनाखत भइसकेको छैन् ।
घुम्ती र अप्ठेरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृत्यु हुनेहरुमा ट्रक चालक सर्लाही ढुंग्रेखोलाका पासाङ तामाङ रहेका छन् भने अन्य दुईको सनाखत भइसकेको छैन् ।
घुम्ती र अप्ठेरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
|
##
|

0 comments:
...