Headlines News :
Home » , » क्रसर व्‍यावसायीको विरोध प्रदर्शन, तीनकुने-गौशाला सडकमा जाम

क्रसर व्‍यावसायीको विरोध प्रदर्शन, तीनकुने-गौशाला सडकमा जाम

###
काठमाडौं: सरकारले गिटीबालुवा तथा नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा रोक लगाएपछि गिटीबालुवाको ढुवानीको काम गर्दै आएका ट्रिपरहरु तीनकुनेस्थित खुल्ला चौरमा विरोध प्रदर्शन गरेका छन्।

चालकहरुले ट्रिपर रोकेर सरकारको निर्णयको विरोध गरेका हुन्। ट्रिपरहरुको विरोध प्रदर्शनका कारण तिनकुनेदेखि गौशालासम्‍मको क्षेत्रमा ट्राफिक जाम भएको छ। लामवद्ध भएर ट्रिपर सडकामा रोकिएपछि ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न गाह्रो भएको छ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar