|
###
|
एजेन्सी, २८ साउन, चन्द्रमामा मानव वस्तीको आधार खोजी रहेको अवस्थामा नासाले चन्द्रमामा एलियन हिडीरहेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रमामा रेकर्ड गरिएको क्यामरामा उक्त एलियन हिडिरहेको अवस्थामा कैद भएको नासाले पुष्टि गरेको हो । एलियनको छायाँ फोटो तथा भिडियोमा स्पष्टसँग देखिन्छ र यो भिडियो अहिले इन्टरनेटमा भाइरल भई रहेको छ । तर पनि एलियनको भिडियोको बारेमा नासाले थप स्पष्ट भने पारेको छैन । हेर्नुहोस् उक्त भिडियोः
|
##
|


0 comments:
...