### |
भाद्र १५, वीरगन्ज
वीरगंजस्थित नेपाल भारत सीमामा स्थापित इबोला भाइरस स्क्रिनिङ्ग हेल्थ डेस्कले एक शंकास्पद नेपालीलाई उच्च निगरानीमा राखेको छ । अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा ६ महिने सेवा अवधि सकेर फर्केका नेपाली सेनामा इबोलाको संक्रमण आशंकामा उच्च निगरानीमा राखिएको हो । डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सेराज खानका अनुसार, भदौ ८ गते नेपाल प्रवेश गरेका उनको स्वास्थ्य परीक्षण गर्दा इबोला संक्रमित रोगीसंग मिल्दोजुल्दो लक्षण देखिएकाले उच्च निगरानीमा राखिएको हो ।
बाराको सिमरा स्थाई घर भएका उनको परिचय भने गोप्य राखिएको छ । ‘ज्वरो र डाबर आउने बाहेक आँखा रातो हुने, टाउको र पेट दुख्ने, खान मन नलाग्ने, पखाला लाग्ने जस्ता इवोलामा हुने सबै लक्षण देखिएपछि आफुहरु गम्भीर भएको खानले बताउनुभयो ।

## |
0 comments:
...