| 
###
 | 
काठमाडौं, भाद्र २१ । भारत प्रशासित जम्मू–कश्मीरमा केही दिनयताको वर्षापछि आएको बाढीपहिरोमा परी ९० जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।
कतिपय क्षेत्रमा सञ्चार सम्पर्क नै विच्छेद हुँदा उद्धारमा कठिनाइ परेको खबर छ । विपक्षी नेताहरुले राष्ट्रिय संकट घोषणा गर्न राज्य सरकारसँग माग गरेका छन् ।
/>लगातारको वर्षाबाट सबैभन्दा बढी कश्मीर घाँटी, जम्मूको रजौरी, डोडा र पुँछ क्षेत्र बढी प्रभावित भएको बताइएको छ । (एजेन्सी)
कतिपय क्षेत्रमा सञ्चार सम्पर्क नै विच्छेद हुँदा उद्धारमा कठिनाइ परेको खबर छ । विपक्षी नेताहरुले राष्ट्रिय संकट घोषणा गर्न राज्य सरकारसँग माग गरेका छन् ।/>लगातारको वर्षाबाट सबैभन्दा बढी कश्मीर घाँटी, जम्मूको रजौरी, डोडा र पुँछ क्षेत्र बढी प्रभावित भएको बताइएको छ । (एजेन्सी)
| 
##
 | 

0 comments:
...