|
###
|
यस्ता नेपाली अझै छन्
नेपालमा अझै यस्ता नेपाली पनि छन् र त मनमा आशाको ज्योति बल्छ। परिवर्तन हाम्रै जिवनकालमा संभव छ भन्ने लाग्छ।
ट्याक्सीमा भेटेको ५ लाख रूपैयां प्रहरीलाई सुम्पिने दिनेश केसी। तपाईंप्रति फेसबुकबाटै शिर नुहाएं।
मैले सक्ने भए एकपटक संविधानसभामा लगेर तपाईंलाई शीर्ष नेताहरुका अगाडि उभ्याउन पाए हुन्थ्यो जस्तो लागिरहेको छ। तपाईंले केही बोल्नु पर्दैनथ्यो तपाईंको उपस्थिति नै काफी हुन्थ्यो। तर सबै इच्छा कहां पुरा हुन्छन् र!

##
|

0 comments:
...