Headlines News :
Home » , » बानीकाको तिम्रो चोटले जलुँला म….

बानीकाको तिम्रो चोटले जलुँला म….

###
 काठमाडौं । बानीका प्रधानले गाएको पछिल्लो गीत ‘तिम्रो चोटले जलुँला…’ दर्शकले मन पराएका छन् । बानीकाले गीत मार्फत केबल अभावमा जल्ने कुरा मात्रै गरेकी छैनन् । खुसीमा नतात्न आग्रह समेत गरेकी छिन् । भावेश भुमरीको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

कुशल छायाँकारको परिचय बनाएका विष्णु कल्पितको निर्देशन रहेको यस भिडियोमा शुसिला थापा मगरले अभिनय गरेकी छिन् ।

अचेलका पुस्ताका दर्शकको भावना अनुरुप काम गर्ने प्रयाश गरेको छु भन्ने निर्देशक कल्पितले ‘ननलीनियर’ शैलिका भिडियो भएकाले दर्शकलाई मन पर्ने विश्वास ब्यक्त गरे । ‘फिल्ममा जस्तै भिडियोमा पनि मैले ननलीनीयर शैलि प्रयोग गरेको छु ।’ उनले भने ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar