|
###
|
तेह्रथुम, भाद्र २३ । तेह्रथुमको इवा गाविस ६ का रमेश आलेमगरलाई स्थानीय दलित किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत विहीबार काम गरेको पैसा माग्न गएकी किशोरीलाई मगरले आफ्नो घरभित्र लगेर बलात्कार गरेको आरोप पीडित पक्षले लगाएको छ ।पीडित किशोरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
|
##
|

0 comments:
...