###
![]() |
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चेमा ४० दिनअघि गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल फुट्दा अरनिको राजमार्ग र कोदारी राजमार्ग बन्द भएका छन् । अरनिको राजमार्गको कोठेमा सडक भासिएएपछि पूर्व ओखलढुंगासम्म जाने यातायात ठप्प भएको भने कोदारी राजमार्गको अस्थायी ट्र्याक पनि बन्द भएको छ ।

##
![]() |
0 comments:
...