Headlines News :
Home » » गुल्मीमा जिप दुर्घटना ३ को अवस्था गम्भीर

गुल्मीमा जिप दुर्घटना ३ को अवस्था गम्भीर

###
गुल्मीमा जिप दुर्घटना ३ को अवस्था गम्भीर

गुल्मी, असोजो–९ । अहिले दिउँसो करिव १ वजेको समयमा गुल्मीको रुरु–३ स्थित खोपा भन्ने स्थानमा जिप दुर्घना भएको छ । वुटवलबाट रिमुवा तर्फ जाँदै गरेको लु १ ज १८३३ नम्वरको जिप दुर्घटनामा परी २ सामान्य र ३ जना अवस्था गम्भीर घाईते भएका छन् ।
गम्भीर घाईत ३ जनालाई पाल्पा उपचारका लागि पठाईएको र चालक सहित दुई जनाको रिडी मैं प्राथामिक उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक महेन्द्र नेपालले जाकारी दिए ।
उनका अनुसार जिप सडक देखि करिव डेढ सय मिटर तल कालिगण्डकी नदिमा खसेको छ तर डुबेको छैन् किनारमा छ । घाईतेहरुको नाम ठेगना नखुली सकेको नेपालले बताए । घटना स्थलमा रिडी प्रहरी पुगि सकेको छ । दुर्घटनाको काराण पनि अनुसन्धान मैं रहेको नेपालले जनाए ।



##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar