|
###
|
नेपाल एसियाली खेलकुदको क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तान पराजित भएको छ । दक्षिण कोरियाको इन्चोनमा बिहान भएको खेलमा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएपछि उ विजयी भएको छ । जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले कुवेतलाई ९ र माल्दिभ्सलाई ७ विकेटले हराएको थियो ।|
##
|

0 comments:
...