|
###
|
तेह्रथुम, भदौ २१ - चौध वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ईवा ६ का ३२ वर्षका रमेश आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाकी आमाले आफ्नाी नावालक छोरीलाई रमेशले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खेतमा काम गरेको ज्याला लिन गएकी बालिकालाई रमेशले कोठा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।
पीडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा रमेशलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयतर्फ पठाईएको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ ।
पीडित बालिकाकी आमाले आफ्नाी नावालक छोरीलाई रमेशले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खेतमा काम गरेको ज्याला लिन गएकी बालिकालाई रमेशले कोठा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।पीडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा रमेशलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयतर्फ पठाईएको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ ।
|
##
|

0 comments:
...