Headlines News :
Home » , » १३०० वर्ष देखि समुन्द्रमा तैरिएको गाउँ (फोटो फिचर)

१३०० वर्ष देखि समुन्द्रमा तैरिएको गाउँ (फोटो फिचर)

###
के तपाइँले कहिल्यै यस्तो ठाउँको बारेमा सुन्नु भएको छ जुन समुन्द्रमाथि बसालिएको छ । सुन्नु भएको छैन भने थाहा पाइराख्नुस् चीनमा समुन्द्रमाथि बसाइएको एउटा गाउँ छ ।


समुन्द्रमा बसालिएको यो गाउँमा ७ हजार माछा मार्ने मानिस बस्छन् । यो गाउँलाई टंका भनिन्छ । दक्षिणपूर्वी प्रान्त फुजियानमा अवस्थित निङ्डे नामक शहरको छेउँमा समुन्द्रमाथि यस्तो बस्ती छ ।

चीनमा परापूर्व कालमा ताङ राजबंशको शासन थियो । यी राजाहरुले स्थानीय जनजातिलाई यति धेरै उत्पीडनमा राखे कि यी जनजाति समुन्द्रमै बस्न थाले । यिनीहरुलाई 'जिप्सीज अन द सी' भन्न थालियो । यो जनजातीय समुदायको जिविका माछा मारेर नै चलेको छ भने आधुनिक विकाशसँग यिनीहरुलाई कुनै मतलव नै छैन ।

१३०० वर्ष देखि यिनीहरु यही समुन्द्रमा नै बस्दै आएको बताइन्छ । उनीहरुका घर समुन्द्रमा तैरिने किसिमले बनाइएका हुन्छन् ।

विवाह देखि अन्तिम संस्कार सम्म समुन्द्रमै
यो टंका समुन्द्रको किनारामा कहिल्यै पनि आउँदैन थे । तर चीनमा जनवादी गणतन्त्र स्थापना भएपछि भने यिनीहरु शहरीया मानिसहरुसँग पनि सम्पर्कमा आउन floating village 2 floating village 2 floating
जन्म देखि मृत्यु सम्मका सबै संस्कार समुन्द्रमै गर्ने यी जनजाति अव भने शहरमा पनि आउन थालेका छन् ।






##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar