|
###
|
कस्ता मानिस दुवई पुलिसमा जान सक्छन् ?
नाम उल्लेख नभएको
प्रश्न : दुवई पुलिसमा जानका लागि योग्यता कति चाहिएला ? कस्ता व्यक्ति दुवई पुलिसमा जान सक्छन् ?
उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ : दुवई अथवा अवुधावी प्रहरीमा जानका लागि सेक्युरिटी सम्बन्धि अनुभव भएको व्यक्ति हुनुपर्छ भने १० कक्षा पनि पास गरेको हुनुपर्छ । यस्तै शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ भने कराँते वा तेक्वान्दो सम्बन्धि ज्ञान पनि आवश्यक पर्छ । (उज्यालो ओन्लाइन बाट साभार )

##
|

0 comments:
...