|
###
|
कतार जाँदा कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?
अविरल रुचाल
प्रश्न : म कतार जान चाहन्छु । कतारमा कस्ता काम गर्नुपर्ने हुन्छ ? कस्तो सीप सिकेर गए राम्रो होला ?
उत्तर : कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – कतारमा सेक्युरिटी गार्ड, वेटर, होटल म्यानेजर, बार टेन्डर जस्ता विभिन्न काममा जान सकिन्छ । यदि तपाईंको योग्यता एसएलसी भन्दा कम छ भने तपाईं निर्माण क्षेत्रमा जान सक्नुहुन्छ ।
त्यो भन्दा माथिको शैक्षिक योग्यता छ भने कम्प्युटर अपरेटर जस्तो कोर्श गरेर पनि जान सकिन्छ । लेखाको विद्यार्थी हुनुहुन्छ भने तपाईंले ट्याली सेभेनको कोर्श गरेर पनि जान सक्नुहुन्छ । तपाईंको योग्यता के छ त्यसै अनुरुपका कोर्शहरु गरेर पनि जान सक्नुहुन्छ ।
अविरल रुचालप्रश्न : म कतार जान चाहन्छु । कतारमा कस्ता काम गर्नुपर्ने हुन्छ ? कस्तो सीप सिकेर गए राम्रो होला ?
उत्तर : कुमुद खनाल, द्धितिय उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ – कतारमा सेक्युरिटी गार्ड, वेटर, होटल म्यानेजर, बार टेन्डर जस्ता विभिन्न काममा जान सकिन्छ । यदि तपाईंको योग्यता एसएलसी भन्दा कम छ भने तपाईं निर्माण क्षेत्रमा जान सक्नुहुन्छ ।
त्यो भन्दा माथिको शैक्षिक योग्यता छ भने कम्प्युटर अपरेटर जस्तो कोर्श गरेर पनि जान सकिन्छ । लेखाको विद्यार्थी हुनुहुन्छ भने तपाईंले ट्याली सेभेनको कोर्श गरेर पनि जान सक्नुहुन्छ । तपाईंको योग्यता के छ त्यसै अनुरुपका कोर्शहरु गरेर पनि जान सक्नुहुन्छ ।
|
##
|

0 comments:
...