Headlines News :
Home » , » Rookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113

Rookmangad Katawal in TOUGH talk with Dil Bhusan Pathak - 113

###
‘जनरल नेभर रिटायर्स’ सैनिक अधिकारीहरुले भन्ने गरे झैं नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले पनि आफू रिटायर्ड भएको छनक दिएका छैनन् । कटवाल कहिले माओवादी लडाकुको सेनामा समायोजन, कहिले हिन्दुराज्य त कहिले राजसंस्था त कहिले चर्को राजनीतिक टिप्मणीका कारण बिबादमा परिरहनु हुन्छ । खरो बोल्ने र कडा मिजासका कटवालले पछिल्लो समय आफ्नो आत्मकथा मार्फत आफ्नै कारण देशमा अधिनायकवाद नआएको र नेपाली सेना बचाएको दावी गर्नुभएको छ ।
 उहाँका सहकर्मी तथा राजनीतिक उच्च तहका केही नेताहरुले उहाँको पुस्तकवारे प्रतिक्रिया दिइसकेका छन । आत्मकथामा अक्सर आफूलाई नै केन्द्रविन्दुमा राखेर लेखिने हुनाले लेखक स्वयं नायककै रुपमा प्रस्तुत हुने गर्छन । आत्मकथामा लेखक इमान्दार नबन्दा उनीहरुका दुर्वल पक्ष कमै मात्र आउंछन् । उहाँको आत्मकथामा के कति सत्य वा बढाई चढाई गरिएको छ ? म आज उहाँकै मुखबाट यहाँहरुलाई सुनाउन चाहन्छु । आउनुहोस स्वागत गरौं आजका मेरा अतिथि पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाललाई ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar