Headlines News :
Home » » खाना हातले खानुका फाइदै फाइदा

खाना हातले खानुका फाइदै फाइदा

###
खाना चम्चाले खाने गर्नु भएको छ । आजै देखि छोड्नुस् । चम्चा वा काँटाले खाना खानु भन्दा सामान्य खाना हातले खानुका धेरै फाइदा छन् । आयुर्वेदमा भोजन हातले गर्दा हुने फाइदाको चर्चा गरिएको छ ।



हातले भोजन गर्नुका फाइदा
आयुर्वेदका अनुसार शीर ५ तत्वले बनेको हुन्छः पृथ्वी, वायु, आकाश, जल र अग्नि । यी ५ तत्वमा असन्तुलन भएमा शरीरमा असजता पैदा हुन्छ र विरामी भइन्छ ।

खाना खाने समयमा खाना उठाउँदा हातमा बन्ने मुद्राले पाँच तत्वको सन्तुलन कायम राख्ने र शरीरमा उर्जा बढ्ने हुन्छ ।

स्पर्स दिमागका लागि सबैभन्दा प्रगाढ संवेदना मानिन्छ । खानालाई सिधै हातले छुँदा दिमाग सक्रिय हुने र खानाको पाचनकालागि निर्देशन पठाउँछ जसका कारण पाचन प्रणाली सक्रिय हुन्छ ।

हातले खाना खाँदा खाना कति तातो वा चिसो छ भन्ने अन्दाज गर्न सहज हुन्छ । यसले मुखमा पोल्ने वा चिसो भैसकेको खाना खानु पर्ने समस्या हुँदैन । चम्चा र काँटा प्रयोग गर्दा तातो खाना मुखमा परेपछि मात्र थाहा हुने समस्या हुन्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar