Headlines News :
Home » » यस्ती भइन् सचिनकी छोरी.........!

यस्ती भइन् सचिनकी छोरी.........!

###
 सचिन तेन्दुल्करको बारेमा विश्व क्रिकेटबारे बुझ्नेहरुलाई बताइरहन पर्दैन । मास्टर ब्लास्टर भनिने सचिन तेन्दुल्कारका क्रिकेटमा अनेकन किर्तिमान छन् ।
भारतमा क्रिकेटका भगवान समेत भनिने तिनै तेन्दुल्करकी छोरी सारा भने उनको सुन्दरताका कारण चर्चामा छिन् ।

सचिन भन्छन् आफ्नो जीवनको सबैभन्दा ठूलो प्रेरणा छोरी सारा नै हुन् । उनले पितालाई राम्रो काम गर्न प्रेरित गर्ने सचिन बताउँछन् ।

अहिले १७ वर्षकी सारा १२ औं जन्मदिनमा बाबालाई सर्पराइज दिँदै झुपड पट्टीमा जन्मदिन मनाउन पुगेकी थिइन् । सचिनले छोरीको पार्टी होटलमा गर्नका लागि पुरै तयारी गरेका थिए तर छोरीको प्रस्ताव सुनेर छक्क परे ।


ग्ल्यामरस तर शलिन
सचिनकी छोरी मेक अपमा देखिएपनि उनी सादा छिन् । उनमा अच्ममको सादगी रहेको सचिन नै बताउँछन् । छोरी आफ्ना लागि प्रेरणा बनिसकेको उनले अनेकन अन्तरवार्तामा बताइसकेका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar