###
![]() |

आमाको हत्या गरी फरार रहेका बुढाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।
सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयवासीका अनुसार फरार अभियुक्त एक मात्र छोरा हुन् । घटनास्थल जिल्ला सदरमुकाम खलङ्गादेखि २२ कोष उत्तर-पूर्वमा छ ।
##
![]() |
0 comments:
...