|
###
|
ज्याक विट्सले भनेका छन्, ‘यदि हरेक दिन नेपालले तपाइँको अनुहारमा मुस्कान ल्याउन सकेन भने बुझ्नुहोस् तपाइँ असफल मान्छे हो ।’
विश्वका सुन्दरतम देशहरु मध्येको एक नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरमता अवश्य पनि अद्वितीय छ र यसले नेपाल घुम्ने जो कोहीको अनुहारमा उमंग भरिदिन्छ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि सबैभन्दा होचो उपत्यका अरुण मात्र होइन विश्वका दुर्लभ जैविक विविधताले भरिपूर्ण नेपालको दृश्यावलोकन पर्यटकका लागि लाइफ टाइम अवसर नै हो भन्दा फरक नपर्ला । इन्फोब्यारेल डट कम नामक वेबसाइटले मन चंगा बनाइदिने नेपालका १० सुन्दर तस्वीर शीर्षकमा नेपालको सुन्दर दृश्यलाई यसरी प्रस्तुत गरेको छ ।
माछापुछ्रे हिमाल र अन्नपूर्ण हिम श्रृंखला
![]() |
| सराङकोटबाट देखिएको माछापुछ्रेको दृश्य |
घान्द्रुकबाट देखिएको माछापुछ्रे
![]() |
| घान्द्रुकबाट देखिएको माछापुछ्रे |
सगरमाथा
![]() |
| सगरमाथा |
पोखरा
![]() |
| सराङकोटबाट देखिएको पोखराको दृश्य |
अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका
![]() |
| अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका |
रारा ताल
![]() |
| रारा ताल |
पशुपतिनाथ
![]() |
| पशुपतिनाथ |
शे फोक्सुन्डो ताल
![]() |
| शे फोक्सुन्डो ताल |
चितवन राष्ट्रिय निकुन्ज
![]() |
| चितवन राष्ट्रिय निकुञ्जभित्र एकसिँगे गैँडा |
![]() |
| चितवन राष्ट्रिय निकुञ्जभित्र चरिरहेका एकसिँगे गैँडा |
भक्तपुर
भक्तपुर- जहाँ नेपालको सबैभन्दा अग्लो मन्दिर न्यातपोल, पचपन्न झ्याले दरबार तथा दत्तात्रयको मन्दिर छ । यो तस्वीर भक्तपुर दरबार स्क्वायर बाहिरको सिद्धपोखरीको हो ।
नेपालको सबैभन्दा अग्लो मन्दिर न्यातपोल, पचपन्न झ्याले दरबार तथा दत्तात्रयको मन्दिर छ । यो तस्वीर भक्तपुर दरबार स्क्वायर बाहिरको सिद्धपोखरीको हो ।
बौद्धनाथ स्तुपा
पूणिर्माको रातमा बौद्धनाथको दृश्य
पूणिर्माको रातमा बौद्धनाथको दृश्य
साँझपख यस्तो हुन्छ बौद्धनाथ
साँझपख यस्तो हुन्छ बौद्धनाथ/१ सय १८ फिट अग्लो यो स्तुपा भगवान गौतम बुद्धको निधन भए लगत्तै निर्माण गरिएको विश्वास छ ।
काठमाण्डौ उपत्यका- मन्दिरको सहर
नगरकोटबाट लिइएको काठमाण्डौ उपत्यकाको तस्वीर
नगरकोटबाट लिइएको काठमाण्डौ उपत्यकाको तस्वीर
बरुण उपत्यका
बरुण उपत्यका-
मकालु बरुण वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको बरुण उपत्यका त्यति धेरै चर्चामा नरहे पनि निकै सुन्दर छ । भारत, तिब्बत र अरुण उपत्यकासँग जोडिएको यो क्षेत्र मकालु हिमालको आधार क्षेत्र पनि हो ।
|
##
|















0 comments:
...