Headlines News :
Home » » गीत गाउनुका फायदाहरु

गीत गाउनुका फायदाहरु

###
गीत गाउनुका फायदाहरु
डॉ. हेमराज कोइराला

1. तनाव कम गर्छ।
2. लयात्मक बनाउछ।
3. एकग्रतालाई बढाउँछ।
4. स्मृतिलाई सशक्त पार्दछ।
5. भाईचारालाई बढाउँछ।
6. रक्तचाप नियंत्रण गर्दछ।
7. दुखाई कमगर्न सहयोग गर्दछ।
8. मनस्थितिलाई ताजा राख्न मद्दत गर्दछ।
9. समाजप्रति उत्तरदाई बनाउछ।
10. श्वास-प्रश्वासलाई सहज बनाउँछ।
11. प्रतिरक्षा प्रणालीलाई ससक्त पार्दछ।
12. नया कुरा सिकने क्षमतालाईं अभिवृद्धि गराउँदछ।

संगीत को ध्वनीले मस्तिष्कबाट निस्कने विधुतीय तरङ्गहरूमा प्रभाव पारी शरीक एवं मानसिक कुसलता पैदा गर्छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar