###
![]() |

स्थानीय पञ्चकन्या माध्यामिक विद्यालयका शिक्षक मगरको घाँटीको देब्रेपट्टि भागमा गहिरो चोट देखिएको र घटनाको प्रकृति हेर्दा सुनियोचित हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट दुईओटा दाउरा चिर्ने बन्चरो फेला पारेको छ ।
मगरको शवलाई पोष्टमार्टमका लागि हेलिकप्टरमार्फत् जिल्ला अस्पताल धादिङबेसी ल्याइएको छ ।
##
![]() |
0 comments:
...