|
###
|
जुम्ला, आश्विन १७ । जुम्लामा उत्पादित आर्गानिक स्याउ तेस्रो मुलुक निर्यातको तयारी गरिएको छ ।
कृषि वस्तु विकास आयोजनाको प्राविधिक सहयोगमा ७ सय ६० मेट्रिक टन स्याउ बीएच इन्टरप्राईजेज काठमाडौंले तेस्रो मुलुक निर्यातको तयारी गरेको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

##
|

0 comments:
...