Headlines News :
Home » , » सेनाले सिन्धुपाल्चोकमा यसरी खोल्यो वैकल्पिक बाटो, स्थानीय हर्षित (भिडियोसहित)

सेनाले सिन्धुपाल्चोकमा यसरी खोल्यो वैकल्पिक बाटो, स्थानीय हर्षित (भिडियोसहित)

###
सिन्धुपाल्चोक, आश्विन १५ । सिन्धुपाल्चोकको जुरेमा गएको विनाशकारी पहिरोले मानवीय क्षति मात्र पुर्‍याएन अरनिको राजमार्ग पनि अस्तव्यस्त बन्यो । साढे २ किलोमीटर सडक पूर्णरुपमा क्षति भएपछि नेपाली सेनाले चल्तीको बाटोभन्दा फरक ठाउँबाट सडक खुलाएको छ ।

योसँगै सवारी साधन सञ्चालनमा आएको छ तर यसको स्तरोन्नति भने अत्यन्त जरुरी छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar