Home »
खेलकुद
» नेपालका लागि विमालाले जितिन् पहिलो पदक
नेपालका लागि विमालाले जितिन् पहिलो पदक
###
इन्चोन- कोरियामा जारी १७औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालका लागि विमला तामाङले एकल कातामा कास्यपदक जितेकी हुन्। यो पदकसँगै नेपाली खेलाडी खाली हात नफर्किने भएका छन्।
0 comments:
...