### |
२७ माघ, काठमाडौ । एकीकृत माओावदी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा गत बिहीबार डन गणेश लामाले भाग लिएको विषय निकै चर्चा भयो । प्रचण्डले आफ्नो हैसियत अनुसारको सहयात्री पाएको भनेर पनि टिप्पणी भयो । हुन पनि उक्त बैठकमा वास्तवमै प्रचण्ड र गणेश लामाबीच ‘हैसियत अनुसार’ कै कुराकानी भएको थियो । स्रोतका अनुसार पैसाका लागि वैठकमा प्रचण्ड र लामाबीच सामान्य विवाद नै भएको थियो, दृष्टि साप्ताहिकमा खबर छ ।
उक्त बैठक आन्दोलनका लागि खर्च जुटाउने विषयमा केन्द्रीत थियो । त्यसक्रममा प्रचण्डले सुरुमै आन्दोलनका लागि खर्चको बारेमा कुुरा निकालदै आफ्नो पार्टीले १५ लाख रुपैयाा जम्मा गर्ने बताए । त्यस पछि सवै पार्टीले आ-आफ्नै पार्टीको हैसियत अनुसार खर्चको घोषणा गर्ने कार्यक्रम आयो । त्यस क्रममा पालो आयो मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को प्रतिनिधित्व गर्दै वैठकमा सहभागी भएका गणेश लामाकोमा पुग्यो ।
प्रचण्डले उनीसाग पैसाको कुरा गरेपछि टाउको कन्याउदै यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने बताए । सबै पार्टीले खर्चको बारेमा पैसा तोकिसकेकाले त्यही बैठकमा तोक्नुपर्ने बताएपछि उनले एक लाख रुपैयाा दिने बताए । लामाको कुरा सुनेर प्रचण्ड रिसाए, अरु नेताहरु हाास्न थाले । ‘दुई लाख मान्छे उतार्ने योजना छ, एक लाख रुपैयाा दिएर कसरी हुन्छ गणेशजी’ प्रचण्डले यसो भनेपछि अन्य नेताहरुले पनि एक लाख रुपैयाा त नहुने बताए । लामासँगै वैठकमा सहभागी हुन गएका तमलोपाका प्रवक्ता केशव झाले पनि दुई लाख ८० हजार रुपैयाा दिने बताएका थिए ।

## |
0 comments:
...