Headlines News :
Home » » नेपाल वायुसेवा निगम जहाजले आजै दिल्ली र दोहा उडान गर्ने

नेपाल वायुसेवा निगम जहाजले आजै दिल्ली र दोहा उडान गर्ने

###
चार दिनपछि त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान सुरु भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले शनिबार नै दुई उडान गर्ने भएको छ। निगम प्रवक्ता रामहरी शर्माका अनुसार राति साढे नौ बजे निगमको एक जहाज दिल्लीका लागि उड्ने छ भने राति एघार बजे अर्को जहाज कतारको राजधानी दोहाका लागि उड्ने छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar