|
###
|
२९ बैशाख, काठमाडौ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरियामा तिनबर्ष भन्दा बढि काम गरेर फर्केका युवालाई पुनः कामदारको रुपमा कोरिया पठाउन उमेदवार छनौटका क्रममा विशेष भाषा परिक्षाका लागि आवेदन खुलेको छ ।
नेपाल स्थित इपीएस कार्यालयले आज एक सूचना प्रकाशितगरी १८ बर्षदेखि ३९ बर्ष सम्मका युवाका लागि आवेदन आह्वान गरेको हो । जेठ ३० गते देखि हुने परिक्षाका लागि जेठ ५ देखी ९ गते सम्म आवेदन दर्ता गराउनु पर्नेछ । कोरियामा गैरकानूनी तरिकाले बसेका युवा भने यो कार्यक्रममा सहभागि हुन पाउने छैनन् । (श्रोत nepali हेडलाइन)
र यो पनि पढ्नुहोस :- कोरियाबाट फर्केका नेपालीका लागि इपीएस परीक्षाको कार्यतालिका सार्वजनिक

##
|

0 comments:
...