Headlines News :
Home » » फेसबुकमार्फत पनि संविधानसभामा सुझाव दिन सकिने

फेसबुकमार्फत पनि संविधानसभामा सुझाव दिन सकिने

###
काठमाडौं, जेठ ८ – संविधानसभाले संविधानमा समेट्नु पर्ने विषयमा आफ्नो सुझाव र माग फेसबुकमार्फत पनि दिन सकिने जनाएको छ ।
विहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको राजनीतिक संवाद तथा सहमति समितिको बैठकले संविधानसभा बाहिर रहेका दल र सरोकारवाला सबैलाई फेसबुकलगायत आफूलाई सहज हुने मध्यामबाट जेठ २० गते भित्र सुझव पेश गर्न आह्वान गरेको हो ।
समितिले टेलिफोन, फ्याक्स, इमेल र फेसबुकमार्फत
वा समितिको सचिवालयमा आफ्ना सुझाव पेस गर्न सकिने जनाएको छ ।
समितिले त्यस्ता दल र सरोकारवालाले पेश गर्ने सुझाव र माग वर्गीकरण गरी संविधान सभामा समेट्ने उपाय खोज्ने गोकर्ण विष्टको नेतृत्वमा ५ सदसीय उपसमिति गठन गरेको छ ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar