Headlines News :
Home » » फुटबल खेल हेर्न पुगेकाहरुबीच भागदौड मच्चिंदा १५ जनाको मृत्यु

फुटबल खेल हेर्न पुगेकाहरुबीच भागदौड मच्चिंदा १५ जनाको मृत्यु

###
काठमाडौं, वैशाख २९ । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिकन अफ कंगोमा फुटबल खेल हेर्न आएकाहरुबीच भागदौड मच्चिंदा १५ जनाको ज्यान गएको छ ।

खेल हेर्न आएकाहरुले चार जना प्रहरीलाई दुब्र्यबहार गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा भएको भागदौडमा फुटबल हेर्न आएका १५ जनाको मृत्यु भएको हो । घटनामा २० जना घाइते भएका छन् ।
/
कंगोको कनशाशा सहरमा एएसभी र टुट पुसाएन्ट मजाम्बे फुटबल क्लबबीच भएको खेलमा एएसभीले खेल १–० ले जितेपछि दुई पक्षका समर्थकबीच झडप भएको थियो । (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar