Headlines News :
Home » » भारतमा रेल दुर्घटना, १५ को मृत्यु, ४० जना घाइते

भारतमा रेल दुर्घटना, १५ को मृत्यु, ४० जना घाइते

###
वैशाख २१ । भारतको महाराष्ट्रस्थित रायगढ जिल्लामा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । रायगढ जिल्लाको रेलवे स्टेसनबाट छुटेको सांवतवाडी रेल लिकबाट बाहिर गइ दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन् । दुर्र्घटनाका कारण अन्य रेल सेवा समेत ठप्प बनेको छ । घटनाबारे अनुसन्धान जारी छ ।

घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar