###
![]() |
सर्लाही, असाेज १७ - तीन दिनदेखि हराइरहेका सर्लाही सुन्दरपुर-३ का गउरी मुखिया मृत अवस्थामा भेटिएका छन्।
घरबाट काम गर्न हिडेका २२ वर्षिय मुखियाकाे शव बिहान घाँटी रेटेर फालेको अवस्थामा स्थानियबासिन्दाले नजिकैको उखु बारीमा भेटेका हुन्। कसैले पुरानाे रिसइबिको कारण मुखियाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
##
![]() |
0 comments:
...