Headlines News :
Home » » धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी,तर जन्म दिने आमा पाइँदैन कसैगरी!!!

धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी,तर जन्म दिने आमा पाइँदैन कसैगरी!!!

###
प्युठानको अर्खामा ९६ बर्षिया आमा चन्दीलाई बोकेर ल्याउदै भरत कामी | जिल्ला स्वास्थ्य कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेपछि वडा नम्बर ४ स्थित घरबाट उनले यसरीनै डेढ घण्टा बोकेर सदरमुकाम पुर्याएका थिए | चन्दी गाविसभरिमा सबैभन्दा ज्येष्ठ नागरिक हुन् |तस्बिर साभार:-कान्तिपुर दैनिक

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar