### |
काठमाडौं : लुम्बिनी क्षेत्रको विकास गर्न ल्याइएको १५ वर्षे गुरुयोजना अन्तर्गतको विश्व शान्ति सहर बनाउन ७६ करोड २० लाख अमेरिकी डलर (करिब साढे ७३ अर्ब रुपैयाँ) खर्च गर्नुपर्ने भएको छ। लुम्बिनी क्षेत्रको विकास गर्न यसअघि जापान प्राध्यापक केन्जी टांगले बनाएको योजना बाहेक नै लगानी गर्नुपर्ने उल्लेख छ। लुम्बिनी क्षेत्रको विकास गर्न कोरिया इन्टरनेसनल कर्पोरेसन एजेन्सी (कोइका) मार्फत क्वाक युङ हुनले ल्याइएको मास्टर प्लान फर द लुम्बिनी वर्ल्ड पिस सीटी प्रिभेन्सन एन्ड डेभलपमेन्टको अन्तिम प्रतिवेदनअनुसार तीन चरणमा काम हुने उल्लेख छ। लुम्बिनी विकास कोष र कोइकाले बुधबार राजधानीमा आायोजना गरेको संयुक्त कार्यक्रममा यो गुरु योजनाको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको हो।
सन् २०१५ मा सुरु हुने यो गुरु योजनामा सडक निर्माणमा करिब ३० करोड अमेरिकी डलर र बाँकी रकम स्थानीय विकासका लागि खर्च गरिने उल्लेख छ। गुरु योजना तयारीका लागि मात्रै २० लाख अमेरिकी डलर खर्च भएको उल्लेख छ। क्वाकले तयार पारेको लुम्बिनी गुरुयोजनाअन्तर्गत सन् २०१५ सम्म तयारीको चरण हुने भएको छ। यसमा योजना, डिजाइन, सम्पदा अनुसन्धान र जग्गा अधिग्रहण गर्नुपर्नेछ। सन् २०१६ देखि पाँच वर्ष वर्षको पहिलो चरणमा निर्माण, सन् २०२१ देखिको दोस्रो चरणमा आन्तरिक विकास तथा २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा आन्तरिक विकासका दोस्रो चरणको काम सम्पन्न गर्ने गुरु योजना तय भएको छ। यसका लागि पहिलो चरणमा ३२ करोड ७० लाख, दोस्रोमा २४ करोड ३० लाख र तेस्रो चरणमा १९ करोड २० लाख अमेरिकी डलर खर्च गरिने जनाइएको छ।
सन् २०१६ देखि पाँच वर्ष वर्षको पहिलो चरणमा निर्माण, सन् २०२१ देखिको दोस्रो चरणमा आन्तरिक विकास तथा २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा आन्तरिक विकासका दोस्रो चरणको काम सम्पन्न गर्ने गुरु योजना तय भएको छ। यसका लागि पहिलो चरणमा ३२ करोड ७० लाख, दोस्रोमा २४ करोड ३० लाख र तेस्रो चरणमा १९ करोड २० लाख अमेरिकी डलर खर्च गरिने जनाइएको छ।
गुरु योजनामा लुम्बिनी, रूपन्देही र नवलपरासीलाई समावेश गरिएको छ। यो गुरु योजनामा रामग्राम, गोटिहवा, तौलिहवा, तिलौराकोटसहितका लुम्बिनी क्षेत्रको विकास गर्ने उल्लेख छ। गुरु योजना पूरा भएको अवस्थामा विश्वलाई नै लुम्बिनीले आकर्षण गर्ने क्वाकले बताएका छन्।
दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार योजनालाई अन्तिम रूप दिएको उल्लेख छ। गुरु योजना कोइका, पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले संयुक्त रूपमा कार्यान्वयन गर्नुपर्ने भएको छ। यो योजनामा पाँच वर्गमाइल जमिन समेटिएको छ।
लुम्बिनी क्षेत्र विश्वकै साझा सम्पत्ति भएकोले यसको प्रवद्र्धन र विकास जरुरी रहेको पर्यटनमन्त्री भीमप्रसाद आचार्यले बताएका छन्। उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरु योजना प्रभावकारी हुने पनि बताए। भैरहवामा गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बनाउने काम आगामी तीन वर्षभित्र पूरा हुने भएकोले गुरुयोजना कार्यान्वयनले यस क्षेत्रको विकासमा थप सहायता पुग्ने पर्यटन सचिव सुशील घिमिरेले बताए। उनले विमानस्थलको क्षेत्रसहित गौतमबुद्धसँग सम्बन्धित लुम्बिनीवरिपरिका क्षेत्र गुरुयोजनामा समावेश हुनु राम्रो भएको बताए।

## |
0 comments:
...