|
###
|
काठमाडौं, भाद्र १० । महामारीको रुप लिइरहेको इबोला भाइरल नियन्त्रण गर्न तयार पारिएको औषधी सेवन गर्दा लाइबेरियामा चिकित्सक अब्राहम बारबोलको मृत्यु भएको छ ।
इबोलाबाट बिरामी परेपछि त्यहाँको अस्पतालमा उपचाररत चिकित्सकको औषधि सेवनसँगै स्वास्थ्यमा केही बेर सुधार आएको थियो । तर, केही घण्टामै अब्राहमको ज्यान गएको हो ।
इबोलाकै कारण पश्मिकी अफ्रिकी मुलुक गिनी, लाइबेरिया, नाइजेरिया र सिएरालियोगनमा मात्रै १४ सय जनाको ज्यान गइसकेको छ । लाइबेरियामा मात्रै ५ सय ७० को मृत्यु भएको छ । उता, बेलायतमा इबोलाको संक्रमणबाट एक नर्स बिरामी परेकी छिन् । उनी सियरा लियोनबाट बेलायत फर्केकी थिइन ।
इबोलाबाट बिरामी परेपछि त्यहाँको अस्पतालमा उपचाररत चिकित्सकको औषधि सेवनसँगै स्वास्थ्यमा केही बेर सुधार आएको थियो । तर, केही घण्टामै अब्राहमको ज्यान गएको हो ।
इबोलाकै कारण पश्मिकी अफ्रिकी मुलुक गिनी, लाइबेरिया, नाइजेरिया र सिएरालियोगनमा मात्रै १४ सय जनाको ज्यान गइसकेको छ । लाइबेरियामा मात्रै ५ सय ७० को मृत्यु भएको छ । उता, बेलायतमा इबोलाको संक्रमणबाट एक नर्स बिरामी परेकी छिन् । उनी सियरा लियोनबाट बेलायत फर्केकी थिइन ।|
##
|

0 comments:
...