|
###
|
काभ्रे, भाद्र १० । छोरीलाई बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्की लाई प्रहरीले पक्राउ गरेको छ । छोरीको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा अभियुक्तलाई लागेको आरोपका सम्बन्धमा छानविन जारी रहेको जिल्ला प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए ।
युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफ्नो बाबुलाई बलत्कारको आरोपसहित उजुरी दिएका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । उजुरीकर्ताले बाबुको यौन शोषणका कारण आत्महत्याको प्रयास समेत गरेकी थिइन । पिडीत युवतीलाई रक्षा नेपालले संरक्षण दिईरहेको छ ।
काभ्रेमा बाबुद्वारा छोरी बलात्कृत, पीडित के भन्छिन् ? (भिडियोसहितयुवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफ्नो बाबुलाई बलत्कारको आरोपसहित उजुरी दिएका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । उजुरीकर्ताले बाबुको यौन शोषणका कारण आत्महत्याको प्रयास समेत गरेकी थिइन । पिडीत युवतीलाई रक्षा नेपालले संरक्षण दिईरहेको छ ।

|
##
|


0 comments:
...