Headlines News :
Home » » इबोलाको औषधि पत्ता लाग्यो

इबोलाको औषधि पत्ता लाग्यो

###
अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ । दुई संक्रमित निको भएर घर फर्किएका छन् । लाइबेरियामा कार्यरत दुई अमेरिकी इबोलाको चपेटामा परेपछि विमानमा विशेष व्यवस्थाका साथ एटलान्टामा ल्याई उपचार गरिएको थियो ।

ती दुई नागरिकलाई अस्पतालमा सिसाको विशेष कक्षमा बन्द कोठामा राखेर उपचार गरिएको थियो । निको पार्ने अहिलेसम्मकै औषधि पत्ता लागेको भएपनि यसको उपलब्धताबारे केही खुलाइएको छैन् । दुई अमेरिकी चिकित्सक केन्ट बान्टी र नान्सी रिटवलले सो संक्रमणको औषधि पत्ता लगाएका लगाएका हुन् ।

उनीलाई तीनसातासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो भनी कान्तिपुरले लेखेको छ |
भिडियो हेर्नुहोश >>>>

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar