Headlines News :
Home » » रोहित र करण ‘राम-लखन’को रिमेक बनाउँदै

रोहित र करण ‘राम-लखन’को रिमेक बनाउँदै

###
धर्म प्रोडक्शनले नयाँ घोषणा गर्दै ‘राम-लखन’को रिमेक गर्न लागेको घोषणा गरेको छ । करण जोहरले निर्देशक रोहित सेट्टीले एक क्लासिकल सिनेमा बनाउन लागेको जनाएका छन् ।

सन् २०१६ अक्टुबर २ मा प्रदर्शन हुने गरी चलचित्रको रिमेक बनाउन लागिएको हो । यसका लागि ‘राम-लखन’कै नायकद्धय अनिल कपुर र जेक्की श्रावलाई साइन गरिएको जनाइएको छ ।

मुक्ता आर्टससँगको सहकार्यमा यो सिनेमाको निर्माण हुन लागेको हो । एक्सन फिल्म बनाउन माहिर मानिएका रोहितले क्लासिकल सिनेमा कसरी बनाउने हुन् यो भने हेर्न बाँकी नै छ ।
तर बलिउडमा दुई ठूला निर्देशक एकसाथ सिनेमा निर्माण गर्न लागेपछि यसले तहल्का मच्चाउने निश्चित छ
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar