Headlines News :
Home » , » काभ्रेमा बाबुद्वारा छोरी बलात्कृत, पीडित के भन्छिन् ? (भिडियोसहित)

काभ्रेमा बाबुद्वारा छोरी बलात्कृत, पीडित के भन्छिन् ? (भिडियोसहित)

###
काभ्रे, भाद्र १० । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्कीलाई पक्राउ गरेको छ । छोरीको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा छानबिन थालिएको काभ्रेका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।

युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफूलाई बाबुले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । पीडित बालिकाले  यौन शोषणबाट पीडित बनेपछि आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

पीडित युवतीलाई अहिले रक्षा नेपाल नामक संस्थामा संरक्षण दिइएको छ । (भिडियोसहित)

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar