Headlines News :
Home » » नेपाली टोली बङ्गाली टोलीसँग हार्‍यो

नेपाली टोली बङ्गाली टोलीसँग हार्‍यो

###
भाद्र १०, काठमाडौँ

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली U-23 फुटवल टोली पहिलो खेलमा पराजित भएको छ । ढाकाको आर्मी स्टेडियममा भएको खेलमा बंगलादेशले नेपाललाई १–० ले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६० औं मिनेटमा बङ्गलादेशका शोहेल रानाले टीमलाई अग्रता दिलाए ।
क्याप्टेन मामुनुलले प्रहार गरेको कर्नर किकमा शोहेलले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा पनि बंगलादेशले गोलको आधा दर्जन बवसर बुनेको थियो । शुरुआत देखि नै कमजोर प्रदर्शन गरेको नेपालका लागि असिमजंग कार्कीले दोस्रो हाफमा एउटा प्रहार गरेका थिए । फितलो रक्षापंक्तिका कारण नेपाल दोस्रो मिनेटबाटै दबाबमा आएको थियो । रविन श्रेष्ठको गल्तीमा गोल हुन लागेको बललाई बिराज महर्जनले गोल लाइनबाट बचाएका थिए । ८५ औं मिनेटमा नेपालका हेमन गुरुङ्गको प्रहारले पनि पोष्टको दिशा लिन सकेन ।
दोस्रो मैत्रीपूर्ण म्याच आगामी शुक्रबार सिलेटमा हुनेछ ।
अखिल नेपाल फुटवल संघले १७ औं एशियाली खेलकुदको तयारीका
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar