Headlines News :
Home » , , » यस्तो छ ओबामाको घर (फोटो फिचर)

यस्तो छ ओबामाको घर (फोटो फिचर)

###
बराक ओबामालाई अमेरिकाको मात्र होइन विश्वकै राष्ट्रपति समेत भन्ने गरिन्छ ।

ओबामा विश्वकै भन्दा शक्तिशाली ब्यक्ति पनि हुन् । विश्वमा सबैभन्दा धेरै सुरक्षा ब्यवस्था भएका ब्यक्ति पनि ओबामा नै हुन् । धेरैलाई जिज्ञासा लाग्न सक्छ कस्तो ठाउँमा बस्छन् होला विश्वकै शक्तिशाली ब्यक्ति ।
यहाँ तिनै विश्वमहाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा बस्ने ह्वाइटहाउसको तस्विर सहित वर्णन गरिएको छ ।

ह्वाइटहाउस
ह्वाइटहाउसको निर्माण सन् १७७२ देखि १८०० को बिचमा भएको थियो । यसका डिजाइनर आयरल्याण्डका जेम्स होबान हुन् । १८०१ मा तत्कालीन अमेरिकी राष्ट्रपति थोमस जेफर्सन ह्वाइट हाउसमा सरेपछि यसको विस्तार गरिएको थियो ।

१८१४ को युद्धको समयमा बेलायती सेनाले ह्वाइटहाउसमा आक्रमण गरेको थियो । त्यसपछि सन् १८१५ र १८१७ कोबीचमा यसको पुनः निर्माण गरियो । पछि भने होबानमात्र नभएर बेञ्जामिन हेनरी समेत भएर यसको डिजाइन गरेका थिए ।

अहिले ह्वाइटहाउसमा एक्जिक्युटिभ रेसिडेन्स, वष्टविङ र आइजन हावर एक्जीक्युटिभ अफिस बिल्डिङ समेत छ ।

आइजन हावरमा राष्ट्रपतिका कर्मचारी र उपराष्ट्रपतिको कार्यालय छ । त्यहिँ पाउनाहरुलाई स्वागत गर्नका लागि ब्लेयर हाउस पनि छ ।



##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar