Headlines News :
Home » » दशैको मुखमा चन्दनदेवी दम्पतिलाई बोक्सी भन्दै लखेटे

दशैको मुखमा चन्दनदेवी दम्पतिलाई बोक्सी भन्दै लखेटे

###
 सिरहा । दशैको मुखमा बेल्हा २ का सर्जुग साहकी पत्नी चन्दनदेवी साहलाई गाउँलेले बोक्सी आरोपमा गाउँ निकाला गरेकाछन् । गाउँलेले घरमा आक्रमण गर्न गएपछि साह दम्पति प्रहरीको सहयोगमा सिरहा सदरमुकामस्थित आफन्तकोमा शरण लिएर बसेका छन् ।

गाउँलेहरुको घरमा आक्रमण गरेको समयमा साह दम्पति नभेटेपछि उनकी बुहारी रेणुदेवीलाई निर्घात कुटपिट गरेको गुनासो दम्पतिको छ । गाउँलेहरुको समूहले घरको ढोका फुटाएर आफूलाई कुटपिट गरेको रेणुदेवीले बताइन् ।

गाउँलेहरुको उत्तेजित भीडले घरमा भएको बिभिन्न सामग्रीसमेत तोडफोड गरेको उनले गुनासो पोखिन् ।

साहको परिवारलाई अहिले गाउँलेहरुले सामाजिक रुपमा समेत बहिष्कार गरेको छ । उनको घरमा जानेआउने र केही ल्याउन९ लानेसमेत रोक लगएको छ । घटना भएको दिनदेखि गाउँका उनीहरुको घरमा कोही पनि नआएको रेणुदेवीले सुनाइन् ।

बेल्हा ५ का तपेस्वर मुखियाका १४ वर्षीय राजु मुखियालाई सर्पले टोकेर मृत्यु भएपछि परिवारज
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar