|
###
|
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले सम्पूर्ण कम्पनीका सूर्ति, चुरोट र गुटखाका खोलहरुमा क्यान्सर लागेको देखिने फोटाहरु राखेपछि ती वस्तुहरु
को बिक्रि अत्याधिक घटेको छ।
'करीव ४० प्रतिशत विक्रि कम छ। ग्राहकले पुरानो दिनुस न भन्छन। कभर चित्र देख्ने वित्तिकै लान मान्दैनन्', सुलिचौर बजारका व्यापारी प्रेमबहादर घर्तिले भने, 'कसैले भने नयाँ किनेर लान्छन अनि घरमा लगेर पुरानो खोलमा राख्छन् अनि बल्ल प्रयोग गर्छन।'
पछिल्ला दिनहरुमा यस्ता चित्रबाट प्रौढ र वुढापाकाहरु बढि तर्सिने गरेको भए पनि युवाहरु अलि कम तर्सिने गरेको व्यापारीहरु बताउँछन्।
को बिक्रि अत्याधिक घटेको छ।'करीव ४० प्रतिशत विक्रि कम छ। ग्राहकले पुरानो दिनुस न भन्छन। कभर चित्र देख्ने वित्तिकै लान मान्दैनन्', सुलिचौर बजारका व्यापारी प्रेमबहादर घर्तिले भने, 'कसैले भने नयाँ किनेर लान्छन अनि घरमा लगेर पुरानो खोलमा राख्छन् अनि बल्ल प्रयोग गर्छन।'
पछिल्ला दिनहरुमा यस्ता चित्रबाट प्रौढ र वुढापाकाहरु बढि तर्सिने गरेको भए पनि युवाहरु अलि कम तर्सिने गरेको व्यापारीहरु बताउँछन्।
|
##
|

0 comments:
...