Headlines News :
Home » » फेसबुकमा अव अटो डिलिट सुविधा

फेसबुकमा अव अटो डिलिट सुविधा

###
फेसबुकमा पुराना पोष्ट हटाउनका लागि डिलिट गर्दा गर्दा दिक्क हुनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।



फेसबुकमा हामीले अनेक अनेक कुरा पोष्ट गर्छौं । कतिपय सँधै रहे पनि फरक प्रदैन कतिपय कुराको भने केही समयमै सान्दर्भिकता हराउँछ । त्यसैले अव फेसबुकले हाम्रा पोष्टमा अटो डिलिटको सुविधा दिने भएको छ ।

यस्तो फिचरमा फेसबुकले कुनै पनि पोष्टसँगै त्यो डिलिट हुने समय सेट गर्ने सुविधा समेत दिनेछ । त्यसपछि पोष्टहरु डिलिट गर्न कुनै कठिनाइ हुने छैन ।
फेसबुकले अहिले यो फिचर ट्रायलमा मात्र राखेको छ भने केही समय पछि सबै युजरलाई उपलब्ध गराउने छ ।

आफूलाई मन लागेका पोष्ट राख्न र मन नपरेका पोष्ट चाहेको समयमा डिलिट गर्ने सुविधा यो फिचरले दिने छ ।


तपाइँले समय सेट गरेपछि हटाउन चाहेको पोष्ट स्वत डिलिट हुने छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar