Headlines News :
Home » » पानी जमेको खाल्डोमा युवकको शव भेटियो

पानी जमेको खाल्डोमा युवकको शव भेटियो

###
काठमाडौं : तीनकुनेस्थित सडक छेउको खाली चौरमा पानी जमेको खाल्डोमा एकजना युवकको शव भेटिएको छ।

उक्त शव भेटिएपछि अहिले हेर्नेहरुको भीड छ। महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम कार्कीका अनुसार शवको पहिचान भइसकेको छैन। प्रहरीको टोली घटनास्थलमा पुगेर विवरण संकलन गरिरहेको छ। पैदलयात्रीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar