Headlines News :
Home » » १ लाख १० हजार डलर सिन्धुपाल्चोकमा लुटियो

१ लाख १० हजार डलर सिन्धुपाल्चोकमा लुटियो

###
सिन्धुपाल्चोक, भाद्र १७ । काठमाडौबाट अवैध रुपमा चीनको खासातर्फ लैजाँदै गरेको १ लाख १० हजार अमेरिकी डलर तस्करहरुको अर्को समूहले लुटेको छ । हिजो दिउँसो सिन्धुपा
ल्चोकको धुस्कुन गाविसस्थित दाबीखोला नजिकैबाट उक्त डलर लुटपाट भएको जनाइएको छ ।

बाटो अवरुद्ध भएकाले पैदलै बाह्रबिसे जाँदै गरेका बाह्रबिसेका मकरबहादुर श्रेष्ठको साथबाट ३ जनाको समूहले रकम लुटेको हो ।

सिन्धुपाल्चोक राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने आशंका गरिएपनि अवैध रुपमा डलर लैजान लागिएकाले प्रहरीमा उजुरी समेत नपरेको बुझिएको छ । -
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar