Headlines News :
Home » » प्रधानमन्त्रीको स्वागत गर्दागर्दै सरकारी हाकिमको हृदयाघातबाट मृत्यु

प्रधानमन्त्रीको स्वागत गर्दागर्दै सरकारी हाकिमको हृदयाघातबाट मृत्यु

###
संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्कदै गरेका प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका एक सरकारी अधिकारीको हृदयाघातबाट मृत्यु भएको छ । सुचना विभागका निर्देशक श्याम चालिसेको बिहिबार अपरान्ह हृदयघातबाट मृत्यु भएको हो ।

 प्रधानमन्त्री कोइरालाको स्वागत गरे लगत्तै विमानस्थलमै बेहोस भएका चालिसेलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्याइएको थियो । तर, उनको निधन भइसकेको चिकित्सकहरुले जानकारी गराएका थिए । ५६ वर्षिय चालिसेको बिहीबारै पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar