###
![]() |

चन्द्रग्रहणलाई नाँगो आँखाले हेर्न सकिने भए पनि टेलिस्कोप, बाइनाकुलर, र क्यामेराले हेर्नु उचित हुने खगोलबिद्हरुले बताएका छन् । चन्द्रग्रहण लागेको बेलामा ब्याक्टेरियाको प्रभाव पर्ने भएकाले चन्द्रग्रहणको समयअवधिभर खानपिन नगर्न खगोलबिदहरुले सुझाव दिएका छन् ।
आश्विन शुक्ल पूर्णिमा र प्रतिपदाको दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने गरेको बताइन्छ । ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपुजन, जप र मोक्षपछी स्नान गरेमा अक्षय पूण्य प्राप्त हुने शास्त्रिय मान्यता रही आएको छ ।
##
![]() |
0 comments:
...