|
###
|
पाँचथर, कार्तिक ६ । पाँचथरको पञ्चमी गाउँ विकास समिति वडा नम्बर १ गोपेटारमा गएराति श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।आपसी विवादमा मदनबहादुर राईले श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त राई भने फरार छन् ।
|
##
|

0 comments:
...